इस्लामाबाद । पाकिस्तान आर्थिक विपत्तिउन्मुख अवस्थामा छ । सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन् । पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा त्यहाँकै एक संघीय मन्त्रीको भनाईबाट पनि पुष्टि हुन्छ । किनकी देशको अर्थतन्त्र जोगाउन भन्दै एक जिम्मेवार मन्त्रीले चिया कटैती गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् । एक पत्रकार सम्मेलनमा…