१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

प्रदूूषण बढेपछि दिल्लीमा निर्माण कार्यमा रोक

नयाँ दिल्ली । दिल्लीमा प्रदूूषणको तह बढेसँगै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लगाइएको छ । तर, प्रतिबन्धहरू राष्ट्रिय सुरक्षा, रक्षा, रेलवे, मेट्रो रेल लगायतका अत्यावश्यक परि योजनाहरूमा लागू हुने छैनन् । गुणस्तरहीन हावााई मनन गर्दै पेट्रोल र डिजेलबाट चल्ने चार पांग्रे सवारी साधनहरूको गतिविधिमा प्रतिबन्ध लगाउन सकिने वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्युुएम) ले जनाएको छ…