१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

केरलामा पाँच वर्षीया बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ बर्षको जेल सजायँ

नयाँ दिल्ली । पाँच वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफनै बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ। केरलाको विशेष पोक्सो अदालतले बिहीबार सो सजाँय सुनाएको हो । देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानुन…