बेइजिङ । चीनका भूमि, समुद्र र हवाई आधारित रणनीतिक हतियारहरू तथा हाइपरसोनिक हतियारहरू आगामी सेप्टेम्बर ३ मा बेइजिङमा हुने भिक्ट्री डे (विजय दिवस) सैन्य परेडमा पहिलो पटक सार्वजनिक हुने भएका छन्। यो सैन्य परेडका तयारीहरू मूलतः पूरा भइसकेको छ, चीनको राज्य परिषद सूचना कार्यालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। विशेषज्ञहरूले भनेका छन्,…