२७ चैत्र २०८१, बुधबार | April 10, 2025

आर एण्ड आर क्याफे सञ्चालन

बुटवल । बुटवलमा होटल तथा रेष्टुरेन्टहरु खुल्ने क्रम बढेसंगै गोलपार्कमा पनि आर एण्ड आर क्याफे सञ्चालमा आएको छ । शनिबार देखी शुरु भएको क्याफेमा पहिलो महिना १० प्रतिशत सम्म बिशेष छुट दिईएको क्याफेका सञ्चालक जित गुरुङ्गले जानकारी दिनुभयो । १ करोडको एकल लगानीमा सञ्चालित होटलको पहिलो ३ दिन म्युजिकल कार्यक्रमहरु जारी रहने उहाले जानकारी दिनुभयो…