१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

१० करोडको कोरोना नियन्त्रण कोष बनाउने प्रदेश ५ मन्त्रिपरिषदको निर्णय

बुटवल । प्रदेश सरकार, मन्त्रिपरिषदको आज चैत १० गते बसेको बैठकले १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय गरेको छ । त्यसैगरी कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्नु हुने छ । नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको…