बुटवल । मानव सेवा आश्रमको प्रदेश ५ शाखाले बुटवलमा सञ्चालन गरेको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञबाट ३ करोड ३१ लाख रुपैया बचत भएको छ । दुईसय जना सडक मानवलाई व्यवस्थापनका लागि चारतले भवन बनाउन रकम संकलन गर्ने उद्देश्यले माघ २० गतेदेखि २७ गतेसम्म महायज्ञ सञ्चालन भएको थियो । महायज्ञमा एक करोड ५३ लाख ६३ हजार…