काठमाडौं । होली पर्व हिन्दु धर्मावलम्बी नेपाली र भारतीयहरूले प्रत्येक बर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाउने प्रमुख चाड हो । नेपालका सन्दर्भमा होली पर्व आज पहाडी क्षेत्रमा र तराईका क्षेत्रमा भोलि मनाईन्छ । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रल्हादसंग यस चाडलाई जोडेर हेरिन्छ ।…