१० पुस २०८१, बुधबार | December 25, 2024

ओलीलाई दुई तिहाई बढी मत, यस्तो छ अंकगणित

काठमाडौं–संघीय संसदको बैठक आइतबार दिउँसो १ बजेको लागि बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ । ओलीलाई संघीय समाजवादी फोरम र राजपा नेपालले समेत समर्थन गर्ने तयारी गरेका छन् । यी दुई दलको समेत समर्थन रहँदा ओलीको पक्षमा दुई तिहाई बढी मत हुने छ…