बुटवल । सत्तारुढ नेकपाको बुटवल वार्ड नम्बर ११ ले आफ्नो वडामा रहेका ६० वटै टोलमा एकैसाथ कोरोना सचेतना अभियान संचालन गर्ने भएको छ । चैत्र ३ गते सोमबार बिहान ७ बजे एकै पटक करिव १७ सय संगठित सदस्यता परिचालन गरी सबै टोलमा कोरोना भाइरससम्बन्धि सचेतना अभियान सञ्चालन गर्ने अध्यक्ष दिननाथ भट्टराईले जानकारी दिनुभएको छ ।…