७ पुस २०८१, आइतबार | December 22, 2024

रातारात नदीको धार नै परिवर्तन गरेर सुनकोशी दोहन

व्यवसायीहरुले जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्न सिन्धुली जिल्लातर्फ हुँदै बग्ने सुनकोशीको धार नै परिवर्तन गरेका छन् । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका र रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको बीच सिमाना भएर बग्ने सुनकोशी नदीलाई सिन्धुलीका क्रसर व्यवसायीहरुले कोशीको धार नै परिवर्तन गरी रामेछापतर्फ फर्काएर दोहन गर्ने काम गरेका हुन् । सिन्धुलीका व्यवसायीहरुले मंगलबार रातभर…