बुटवल । बुटवलको सिद्धबाबा हस्पिटलमा सर्जरी सेवासगै ठुुलो अपरेसन गर्न सफल भएको छ । बुटवल ८ सुख्खानगरमा रहेको सिद्धबाबा हस्पिटलले सर्जरी सेवा शुरु गर्नसाथ सम्भवन्त यस क्षेत्रमा पहिले पटक मृगौलाको माथील्लो भागमा रोकिएको नलीको सफल अपरेसन गरेको छ । नवलपरासीको परासी औचावल बस्ने २० बर्षका सन्जय प्रसाद चौधरीको रोकिएको नलिको दुरविनबाट सफल अपरेसन गरेको अस्पताले…