८ पुस २०८१, सोमबार | December 23, 2024

खाद्य मेलामा प्राङ्गारिक वस्तु प्रति आकर्षण

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको खाद्य मेलामा परम्परागत र पोषिला खाद्य वस्तु प्रति उपभोक्ताको आकर्षण बढेको छ । “परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल खानाका लागि खाने बानी सुधार गरौँ” भन्ने नाराका साथ परम्परागत र संस्कृतिअनुसार जोडिएका पोषणयुक्त खाद्य वस्तुको प्रचारप्रसार र उपभोगका बारेमा जानकारी दिने उद्देश्यका साथ क्षेत्रीय खाद्य प्रविधि…