काठमाडौ । कोराना भाइरसका कारण भारतमा थप एक व्यक्तिको मृत्यु भएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा बसोबास गर्ने ६८ बर्षीया एक महिलाको कोरोनाको कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालय र दिल्ली सरकारले पुष्टि गरेका छन् । ती महिलाको गएराति मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण भएपछि अस्पतालमा उपचारत महिलालाई डायबिटिज र हाइपर टेन्सनको…