काठमाडौ । अहिले नेपालमा मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको सक्रियता देखिएको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। अपरान्ह पछि पहाडी भू–भागका एक दुई स्थानहरुमा…