बुटवल । प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ पालिकाहरुमा खाद्य सुरक्षा गर्नको लागि प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । यसको लागि प्रदेश ५ सरकार एक्लै संभव नभएको भन्दै संघीय सरकार मार्फत सबै पालिकाहरुमा खाद्य सुरक्षाको लागि आफुले पहल गर्ने बताउनुभयो । संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन…