काठमाडौ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परिवर्तन भएको नयाँ अध्यागमन नीतिको पालना नगर्ने ५८ जना फिर्ता भएका छन् । यो संख्यामा सिल्क एयरबाट काठमाडौंबाट आएका विदेशी नागरिक समावेश छैनन् । अध्यागमन कार्यालयसम्म आइपुगेका ५८ जना फिर्ता गरिएको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो । फिर्ता हुनेहरु धेरै नेपाली मुलुकका विदेशी नागरिक छन् ।…