बुटवल । प्रदेश ५ काे विपत व्यवस्था काेषकाे लागि एशियन लाईफ ईन्सुरेन्स कम्पनि प्रदेश ५ कार्यलय ले ५ लाख सहयाेग गरेकाे छ । शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेल लाई एशियन लाईफ ईस्याेरेन्स कम्पनिका प्रदेश ५ प्रमुख कृष्णकुमार पुरीले ५ लाख काे चेक प्रदान गन्नुभएकाेहाे । प्रदेश ५ सरकारका प्रवक्ता तथा भाैतिक पुर्वधार विकास…