काठमाडौ । छिमेकी देश भारतमा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो समाचार तयार पार्दासम्म भारतमा संक्रमितको संख्या १५ हजार ७ सय २२ पुगेको छ । ५ सय २१ जनाले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् । २ हजार ४ सय ६३ जना भने उपचारपछि घर फर्किएका छन् । १२ हजार…