बुटवल । बांकेको नेपालगन्जमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्ज स्थित २ वटा मस्जिद ईलाकालाई सिल गरिएको छ । पिसिआर परिक्षणमा नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएपछि ती पुरुषको आउने जाने सम्भाबित क्षेत्रमा सिल गरिएको हो । भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएको बताईएको छ…