११ मंसिर २०८१, मंगलबार | November 26, 2024

४ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक डेढ घण्टा पछि सर्‍यो

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को सचिवालय बैठक डेढ घन्टा पछि सरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओलीको आफु निकट नेताहरुसंगको परामर्श नसकिएपछि बैठकको समय सारिएको बताईएको छ । दिउँसो चार बजे बस्ने भनिएको बैठक अब बेलुकी ५ः३० बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । वैशाख १७ गते स्थगित भएको बैठक…