११ मंसिर २०८१, मंगलबार | November 27, 2024

सिमामा अलपत्र परेका नेपालीलाई लिन सिमाना पुगे रुपन्देहीका २ नगरप्रमुख

बुटवल । भारतीय क्वारेन्टाईनमा २१ दिन बिताएर नेपाल पठाईएका नेपालीहरुलाई लिन रुपन्देहीका २ जना नगर प्रमुख सिमा नाकाको बलहिया नै पुगेकाछन् । लकडाउनका कारण नेपाल भारत सिमाक्षेत्र सुनौलीमा अलपत्र परेका नेपालीहरुलाई लिन तिलोत्तमा नगरपालिकाका र सिद्धार्थ नगरनगरपालिकाका नगरप्रमुख तथा उप प्रमुखको टोली बेलहिया पुगेका थिए। उनीहरुलाई उद्धारगरी सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाका बिभिन्न क्वारेन्टाईनमा राखिने…