१२ मंसिर २०८१, बुधबार | November 27, 2024

प्रदेश नम्बर ५ मा २ प्रदेशसभा सदस्य सहित ११ जनामा आरडीटी रिपोर्ट पोजिटिभ

बुटवल । प्रतिनिधि सभा र राष्ट्रियसभाको बजेट अधिवेशन पूर्व सबै सदस्यहरुको कोरोना भाइरसको पिसिआर परिक्षण गरिएपनि प्रदेश नम्बर ५ का सदस्यहरुको भने आरडिटी परिक्षण गरिएको छ । भोलीबाट सुरुहुने प्रदेश नम्बर ५ प्रदेशसभाको पुर्वसंध्यामा आज सभासदहरु सहित सम्बद्धहरुको आरडिटी माध्यमबाट कोरोना परिक्षण गरिएको छ । भोलीदेखि सुरु हुने बजेट अघिवेशन अघि गरिएको परीक्षणमा दुई सांसदसहित…