१२ मंसिर २०८१, बुधबार | November 28, 2024

अर्थमन्त्रीबाट आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक, चालु आर्थिक वर्षको वृद्धिदर २.३ प्रतिशतमा सीमित

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २।३ प्रतिशतमा खुम्चिने अनुमान रहेको बताउनुभएको हो । गत फागुनपछि सुरु भएको कोरोना भाइरसको महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर…