१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

कोरोनाले लग्यो फेरी १ जनालाई, मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । कोरोना भाइरस [कोभिड–१९] संक्रमण पुष्टी भएका एक जनाको ललितपुरमा मृत्यु भएको छ । उनको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । किष्ट अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । आजै सांझ मृतकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । मृतकलाई…