काठमाडौं । कोरोना भाइरसको महामारीका कारण पठन पाठनमा अवरोध भएको र सबै विद्यालय बन्द भएको अवस्थामा सरकारले भर्चुअल, अनलाईन, टेलिभिजन एवं रेडियो मार्फत नया शैक्षिक बर्षको पठन पाठन अघि बढाउने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक बर्षको आय व्ययको अनुमानित बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय बन्द रहेकाले भर्चुअल…