१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

बजेटमा एमसीसी भूत : विवाद बढेपछि नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । सरकारले चोरबाटोबाट एमसीसी परियोजना अघि बढाउन खोजेको भन्दै नेकपाभित्र पुनः विवाद सुरु भएको छ । बजेटमा केही परियोजनाहरुमा एमसीसी परियोजनाबाट प्राप्त हुने रकम उल्लेख गरिएपछि नेकपाभित्र तरङ्ग देखिएको हो । पार्टीको निर्देशन विपरित सरकारले एमसीसी अघि बढाउन खोजे बजेट नै फेल गराइदिने चेतावनी कतिपय नेताले सार्वजनिक रुपमा दिन थालेका छन् । बजेट फेल…