रंगेली । हावाहुरी, वर्षासंगै परेको च्यट्याङ लागेर मोरङको सुनवर्षी नगरपालिकामा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब पौने १२ बजे नगरपालिकाको वडा नम्बर ६ मा ३० वर्षीया निरुतुकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । तालगाछीकी दास मकै बारीबाट मकै लिएर फर्कदै गर्दा बाटोमा चट्टयाङ लागेर घाइते भएकी जिल्लाका प्रहरी…