१३ मंसिर २०८१, बिहिबार | November 29, 2024

असार ७ गते कर बुझाउने सरकारको थप म्याद नेपालगन्ज उद्योग बाणिज्य संघबाट अस्विकार

नेपालगन्ज । सरकारले असार ७ गते सम्म थप गरेको कर बुझाउने म्यादलाई पनि नेपालगन्ज उद्योग बाणिज्य संघले अस्विकार गरेको छ । बिगत ४५ दिन देखि सम्पूर्ण उद्योग ब्यवसाय थप्प प्राय भएको बेला असार ७ गते राज्यलाई कर तिर्न नसकिने भन्दै संघले बांकेका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । उद्योग वाणिज्य संघले…