धनगढी । सेती प्रादेशिक अस्पतालले शुक्रबार ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ । उनीहरु निको भएर डिस्चार्ज भएका भने होइनन् । स्वास्थ्य मन्त्रालयले बनाएको नयाँ निर्देशिका अनुसार निको नभए पनि डिस्चार्ज गरिएको अस्पताका मेडिकल सुपरीटेन्डेन्ट हेमराज पाण्डेयले बताउनुभयो । अस्पताल प्रशासनले शुक्रबार बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ र २ का २०, २७, २०,…