बुटवल । सार्वजनिक बाटोको जग्गामा बर्षौ देखि घर बनेर ठडीएका छन्, व्याक्तिको जग्गामा नगरपालिकाले सडक विस्तार गरिरहेको छ । आफ्नो अतिक्रमित जग्गा हटाउन नसक्ने सैनामैना नगरपालिकाले उल्टै व्यक्तिगत लाल पुर्जावाला जग्गामा बाटो विस्तारको काम गरेको छ । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर ४ सिसौडाँडामा रहेको सार्वजनिक बाटो किं.नं २३२ लाई अतिक्रमण गरि भौतिक संरचना…