काठमाडौं । भारतले अतिक्रमण गरेको भूमि समेटिएको नेपालको नयाँ नक्शा संविधानमा समेट्न संसदमा पेश गरिएको संविधान संशोधन प्रस्ताव संसदमा सर्वसम्मत पारित भएको छ । संविधान संशोधन प्रस्तावको पक्षमा सबै राजनीतिक दलहरूले मतदान गरेका छन् । प्रस्तावको पक्षमा २५८ मत परेको छ । विपक्षमा कुनै पनि मत परेन । मतदानको बेलामा २५८ सांसदहरू उपस्थित थिए ।…