९ मंसिर २०८१, आइतबार | November 24, 2024

पल शाहको मुद्दाबारे उच्च अदालतमा बहस चल्दै

पोखरा । बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएकाे छ । न्यायधीश द्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् । पल शालकाे ५ जना र प्रतिवादीकाे तर्फबाट २ जना वकिलले बहस गर्दैछन् । उच्च अदालत पाेखरामा शाहकाे तर्फबाट वकिलहरुले…