१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा बढे दर्शक, भोलि नायक पल शाह आउँदै

नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को तेस्रो दिन दर्शकको ओईरो लागेको छ । नेपालगन्जको कारकाँदोस्थित सडक विभाग परिसरमा जारी महोत्सवको तेस्रो दिन शनिबार हजारौं दर्शकको उपस्थिती रहेको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । आज 'भल्गर' गायिकाको उपमा कमाएकी गायिका ज्योति मगरले आफ्नो प्रस्तुती दिइन् । गायिका मगरले महोत्सवमा दर्जन बढी गीत…