काठमाडौं । गायक दुर्गेश थापाले यस वर्षको तीजमा महिलाको कथावस्तुलाई फरक ढङ्गले प्रस्तुत रहेको गीत ‘बिच्च बिच्चमा ३’ युट्युवको ट्रेन्डिङ एक नम्बरमा रहेको छ । गीतमा कोरोना भाइरसको महामारी र लकडाउनमा नेपाली समाजमा देखिएको जातीय विभेद, सीमा विवाद, राजनीति क्षेत्रमाा भएको भ्रष्टचारलगायतको विषयवस्तुलाई समेटिएको छ । पछिल्लो समय ट्रेन्डमा रहेको बेसार शब्दलाई शीर्षक दिएको गीतमा…