नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ मा प्रवेश गर्ने हरेक दर्शकको आकर्षण बनेको क्षेत्र हो थारु गाउँ । महोत्सव भित्र अर्को महोत्सवका रुपमा संचालन गरिएको थारु गाउँमा युवा अवलोकनकर्ता विशेष रुचीका साथ प्रवेश गर्ने गरेका छन् । थारुग्राममा पाईने ढिक्रि, घोँगी, माछाको अचार, सिद्रा जस्ता थारु समुदायका परिकारका साथै पहिचानकारुपमा अननीको जाँड पनि राखिएका…