१८ चैत्र २०८१, सोमबार | March 31, 2025

भोली ऐतिहासिक जितगढी किल्लामा चौथो राष्ट्रिय नृत्य दिवस मनाइने

बुटवल । ऐतिहासिक जितगढी किल्लामा चौथो संस्करणको राष्ट्रिय नृत्य दिवस मनाइने भएको छ । नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेशको आयोजना तथा बुटवल उपमहानगरपालिका र नृत्य निर्देशक संघ रुपन्देहीको सहकार्यमा मंगलबार दिवस मनाउन लागिएको हो । सोमबार पत्रकार सम्मेलन गरी नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी…