१७ चैत्र २०८१, आइतबार | March 30, 2025

बसन्ता खनाल बनिन् प्रथम बुटवल लोकतारा

बुटवल । बुटवलमा सम्पन्न प्रथम बुटवल लोक ताराको उपाधि बसन्ता खनालले जितेकी छन् । लोक कला संस्कृतिको संरक्षण तथा नव प्रतिभाको खोजी गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगर पालिकाको प्रवर्द्धनमा यही चैतको १५ र १६ गते बुटवलमा सम्पन्न प्रथम बुटवल लोक ताराको उपाधि खनालले जितेकी हुन्। प्रतियोगितामा…