२४ चैत्र २०८१, आइतबार | April 6, 2025

मायालु डाँडामा युवायुवतीको भीड

बेनी । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा आज म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको मायाँलुडाँडा (लभ्लीहिल) मा तन्नेरीको भीड लागेको छ । माया गर्ने जोडीका लागि उत्कृष्टस्थल मानिएको बेनी नगरपालिका–२ खबरामा अवस्थित मायाँलुडाँडामा आज बिहानैदेखि युवायुवतीको भीड लागेको स्थानीय चन्द्रवहादुर कार्कीले जानकारी दिए । “मायालुडाँडामा अघिपछिको तुलनामा केही दिनयता युवायुवतीको आगमन बढेको…