२४ चैत्र २०८१, आइतबार | April 6, 2025

‘महाकमेडी विथ महाजात्रा’ले बुटवलका सडकमा भेटेका ‘साँढे’

बुटवल । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार साँझ ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम सम्पन्न भयो । चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर देशदौडाहामा रहेको टोलीले पोखरापछि बुटवलमा ‘महाकमेडी विथ महाजात्रा’ सम्पन्न गरेको हो । दर्शकले खचाखच भरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रमुख अतिथीको रुपमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय तथा विशिष्ट अतिथीका रुपमा तिलोत्तमा नगरपालिकाकी…