१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

महोत्सवको १० औं दिन प्रकाश दूतराजको धमाल

नेपालगन्ज । प्रादेशिक महोत्सव २०८१ को रौनक दिनानुदिन बढ्दो छ । सुरुका दिनदेखि नै दर्शकहरुको राम्रो साथ पाइरहेको महोत्सवको १० औं दिन पनि भब्यताका साथ सम्पन्न भएको छ । महोत्सव प्र्राङ्गढमा दर्शकहरूको भीँडले भरिएको थियो । शनिबार भएर पनि होला महोत्सवका स्टलहरुमा पनि दर्शकहरुको घुइँचो थियो । लोकप्रिय गायक प्रकाश दुतराज, गायिका रचना रिमाल र…