२ माघ २०८१, बुधबार | January 16, 2025

नेपालको भूमि अतिक्रमण गरेका छैनौं : चिनियाँ विदेश मन्त्रालय

काठमाडौं । चीनले नेपालको कुनै पनि भूमि नमिचेको पुन: स्पष्ट पारेको छ । चिनियाँ विदेशमन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमाप्रवक्ता वाङ वेनविनले 'चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको' स्पष्ट पारेका हुन् । सोमबार 'द टेलिग्राफ'ले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको…