काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनको विरुद्धको आन्दोलन चर्कंदै गएका बेला अमेरिकी राजदुत -यान्डी मेरीले दलका नेताहरुसँगको भेटघाटलाई तिब्र पारेका छन् । आईतबार देखि भेटघाटमा ब्यस्त भएका राजदुत आज बिहानै नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपाललाई भेटन् उनकै निवास कोटेश्वर पुगेका छन् । नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालले राजदूत बेरी नेता…