महिला विरुद्ध संयुक्त राष्ट्रसंघको विभेद उन्मुलन कमिटिमा नेपालकी वन्दना राणा पुनः निर्वाचित भएकी छिन् । महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्त्य गर्ने महासन्धि कार्यान्वयनको अनुगमन गर्न विज्ञहरु संलग्न समिति (सिड)का लागि राणा दोस्रो पटक उम्मेदवार बनेकी थिइन । न्युयोर्कमा सम्पन्न निर्वाचनमा राणाले १३७ मत ल्याएकी छिन्् । उनीसहित ११ जना उम्मेदवार निर्वाचित भएका छन्…