काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विवादित विषयबारे नेपाल सरकारले सोधेको प्रश्नहरूको जवाफ पठाएको छ । जनस्तरबाट ब्यापक गुनासो र विरोध भएपछि सरकारले एमसीसीको मुख्य संचालक अमेरिकन सरकारसँग विभिन्न ११ बुँदे प्रश्नहरु पठाएको थियो । नेपाल सरकारको प्रश्नको जवाफ अमेरिकी सरकारले लिखित रुपमै फर्काएको हो । गत शुक्रबार अर्थमन्त्रालयले एमसीसीको मुख्य कार्यालयलाई एक…