काठमाडौं । चीनले नेपाललाई थप खोप उपलब्ध गराउन तयार रहेको जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको आवश्यकता अनुसार खोप उपलब्ध गराउन चीन तयार रहेको बताएकी हुन् । चिनियाँ दूतावासद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले कोभिड १९ विरुद्धको नेपालको लडाईंमा चीनको सधैं साथ र सहयोग रहने प्रतिवद्धता जनाइन । राजदूत यान्छीले…