९ मंसिर २०८१, आइतबार | November 24, 2024

अमेरिकाले भन्यो : एसीसी सम्झौता अनुमोदन गर्ने विषय नेपालको सार्वभौम निर्णय

काठमाडौं । संयुक्त राज्य अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एसीसी) सम्झौता अनुमोदन गर्ने विषय नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको छ। शनिबार साँझ नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै एमसी अनुमोदनको विषय नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको हो । छिमेकी चीनले एमसीसी अनुमोदन गराउन अमेरिकाले जबरजस्तीको कुटनीति सुरु गरेको आरोप लगाएको भोलिपल्टै अमेरिकाले आफ्नो धारणा…