२८ मंसिर २०८२, आइतबार | December 15, 2025

काठमाडौं आइपुगे भारतीय विदेशसचिव विक्रम मिस्री

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तो बोकेर मिश्री काठमाडौं आएका हुन् । उनले अहिले प्रधानमन्त्रीसँग भेट गरेर सो निम्तो बुझाउँदैछन् । भ्रमणका क्रममा आजै दुई परराष्ट्र…