३ माघ २०८१, बिहिबार | January 17, 2025

राष्ट्रपति भण्डारीलाई भेट्न चिनियाँ जनकंग्रेसका अध्यक्ष ली शीतल निवासमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चाङ्सुले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँग अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । यसअघि अध्यक्ष लीसहितको चिनियाँ प्रतिनिधिमण्डलले आज बिहान भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण…