१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

‘अग्निपथ भर्ती’बारे तत्काल कुनै वार्ता र छलफल हुँदैन : परराष्ट्र मन्त्रालय

काठमाडौं । भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोरखा सैनिकको भर्तीसम्बन्धी निर्णय तत्कालै नहुने परराष्ट्र मन्त्रालयले प्रष्ट पारेको छ । मन्त्रालयमा आयोजिति नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता सेवा लम्सालले अहिले यस विषयलाई थाती राखिएको जनाउँदै नयाँ सरकार आएपछि नै कुनै निर्णय हुने बताइन् । भारतीय सेनाध्यक्ष मनोज पाण्डेले हालैमात्र अग्निपथमा नेपाली युवा भर्ती नभए अहिलेका लागि त्यो…